पचरौता न.पा.स्वास्थ्य शाखा द्वारा वडा नं.८ मा मोतिया बिन्दु स्क्रिनिंग को लागि ग नि:शुल्क आखा शिवर संचालन गरिएकोमा १७५ जाना मा गरिएको स्क्रिनिंग मा ४० जाना व्यक्तिमा मोतिया बिन्दु भएको पाईएको छ ।
पचरौता न.पा.स्वास्थ्य शाखा द्वारा वडा नं.८ मा मोतिया बिन्दु स्क्रिनिंग को लागि ग नि:शुल्क आखा शिवर संचालन गरिएकोमा १७५ जाना मा गरिएको स्क्रिनिंग मा ४० जाना व्यक्तिमा मोतिया बिन्दु भएको पाईएको छ ।
"हो हामी क्षयरोगको अन्त्य गर्न सक्छौ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिशिचतता , आजको आवश्कता।" नारा को साथमा आज मिति:२०८१ चैत्र ११ गते विश्व क्षयरोग दिवस मनाईयो।।।
आज मिति:-२०८१/११/११ गते का दिन पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका उप-सचिव श्री नरेन्द्र परियार सर को स्वागत कार्यक्रमका तस्विरहरू...